डाबर रियल एक्टिभभ मिस्क्ड फ्रुट बजारमा

डाबर रियल एक्टिभभ मिस्क्ड फ्रुट बजारमा

काठमाडौं, भदौ १७ – डाबर नेपालले रियल जुस मिक्स्ड फ्रुट नेपाली बजारमा भित्राएको छ । कम्पनीले मिक्स्ड फ्रुट जुस सुगररहित रेन्जमा उत्पादन गरिएको बताएको छ । शत प्रतिशत जुसको समिश्रण रहेको रियल एक्टिभ मिक्स्ड फ्रुट जुस बजारमा १ लिटर प्याकमा उपभोक्ताले खरिद गर्न सक्नेछन् । कम्पनीले रियल एक्टिभ मिक्स्ड जुसको नेपाली बजार मूल्य २३५ रुपैयाँ पर्ने जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल