सुतिरहेकी प्रेमिकाको खाटमा यी प्रेमीले राखिदिए दुई अजिंगर, प्रतिक्रिया यस्तो

मङ्सिर ७  |   एजेन्सी

सुतिरहेकी प्रेमिकाको खाटमा यी प्रेमीले राखिदिए दुई अजिंगर, प्रतिक्रिया यस्तो

pythons_1479797091हाम्रो वरिपरि सानो सर्प देख्दा नै हामी निकै डराउँछौं । यस्तोमा एकपटक सोच्नुहोस् त, कोही सुतिरहेको अवस्थामा अचानक दुईवटा अजिंगर छोडियो भने ती व्यक्तिको हालत के होला ? लस भेगसको यस्तै एउटा दृश्य सार्वजनिक भएको छ । एक प्रेमीले ठट्यौली गर्दै आफ्नी सुतिरहेको प्रेमिकामाथि दुई अजिंगर बर्साएका छन् ।

python-on-girlfriend-3_14लस भेगसको बस्ने डेरेस डेसोले नियोजित रुपमा प्रेमिकाको खाटमा दुईवटा अजिंगर राखिदिएर उनको प्रतिक्रिया क्यामरामा कैद गरेका छन् । तब ती प्रेमिकाले उनको शरिरमा केही चलिरहेको महसुस गरिन् तब पल्टिएर हेर्न खोजिन् त्यतिबेला डेरेसले ठूलो स्वरमा भने, ‘बेबी नफर्किउ, तिम्रो पछाडि दुईवटा सर्प छन् । ’ यो सुनेपछि उनी निकै आत्तिइन् । निकै डराएका कारण उनको हालत बिग्रिएको थियो र उनी निकै रोइन् ।

python-on-girlfriend-4_14

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल