भाइरल बन्दै सर्पले भरिएको मैदानमा छेपारोको मृत्युसँगको संघर्ष (भिडियो)

कार्तिक २२

भाइरल बन्दै सर्पले भरिएको मैदानमा छेपारोको मृत्युसँगको संघर्ष (भिडियो)

reasonablegrouchyboaconstrictorकाठमाडौँ – बिबिसीको चर्चित वृत्तचित्रको दोस्रो संस्करण प्लानेट अर्थ टु को पहिलो एपिसोड आइतबार प्रशारण गरियो । उक्त वृत्तचित्रलाई पनि निकै रुचाइएको छ ।
उक्त एपिसोडको सबैभन्दा रोचक दृश्य भनेको सर्पले भरिएको मैदानमा कसरी एउटा छेपारोले जीवन र मृत्युसँग संघर्ष गर्छ भन्ने रहेको छ ।

spectacularharmfulkudu
आङ्ग नै जिरिङ हुने उक्त भिडियो निकै नाटकीय पनि छ । यति बेला इन्टरनेटमा उक्त भिडियो भाइरल बनेको छ ।

positivepassionateattwatersprairiechicken

हेरौँ उक्त भिडियो 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल