चेल्सी हार्दा मैदानमा भिडे समर्थक

कार्तिक ११  |   एजेन्सी

चेल्सी हार्दा मैदानमा भिडे समर्थक

_92105380_west_ham_trouble_gettyलण्डन – वेस्ट ह्याम र चेल्सीविरुद्ध इएफएल कपको चौँथो चरणको खेल दर्शकहरुबीचको भिडन्तको कारण प्रभावित बनेको छ ।

लण्डन स्टेडियममा भएको खेलको अन्तयतिर दुई टोलीका समर्थकहरु एकआपसमा भिडेका थिए । दर्शकहरुले कुर्सीहरु फोड्नुको साथै प्लास्टिक बोतलले हानाहान गरेका थिए ।

भिडन्तका कारण निकै रोमाञ्चक बनेको खेलको मज्जा बिथोलिदिएको थियो ।

39beaabf00000578-3876236-kouyate_kisses_the_turf_at_the_london_stadium_after_his_excellen-a-11_1477516162362
खेलमा चेल्सी वेस्ट ह्यामसँग १–२ गोल अन्तरले पराजित भयो ।

चेखुउ कायोटेको गोलको मद्दतले वेस्ट ह्यामले खेलमा अग्रता लियो भने खेलको दोस्रो हाफमा एडमिल्सन फर्नान्डेसले वेस्टह्यामको अग्रता दोब्बर बनाए । खेलको इन्जुरी समयमा ग्यारी केहिलले गोल गरे पनि चेल्सी खेलमा फर्कन सकेन ।
जीतसँगै वेस्टह्याम कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

लण्डन डर्बीमा प्रायः दुई टोलीका समर्थकहरु भिड्ने गरेका कारण हिजोको खेलमा निकै सर्तकता अपनाइएको थियो । चेल्सीका ५ हजार समर्थकलाई टिकट प्रदान गरिएको थियो भने रक्सीसहित २३ वटा प्रतिबन्धको नोटिस समेत जारी गरिएको थियो । तर, पनि खेलमा भिडन्त भने रोक्न सकिएन ।

39bf612c00000578-3876236-image-a-52_1477515437262 39bf587f00000578-3876236-an_angry_fan_clashes_with_the_police_as_west_ham_s_security_cris-a-3_1477516162053 39bf53af00000578-3876236-west_ham_supporters_goad_their_chelsea_counterparts_in_the_latte-a-45_1477514843348 39bf5fc700000578-3876236-image-m-54_1477515446820 39bf4ea900000578-3876236-image-a-2_1477516198849 39bf4e6100000578-3876236-image-a-3_1477516201865 39bea84e00000578-3876236-two_lines_of_stewards_separate_the_west_ham_fans_and_chelsea_fan-a-9_1477516162239 39bfab7500000578-3876236-one_chelsea_supporter_was_spotted_with_a_cut_on_his_head_after_a-a-13_1477527355382

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल