एन्फा निर्वाचन : नरेन्द्रलाल र कर्माछिरिङबीच प्रतिस्पर्धा

कात्तिक ८

एन्फा निर्वाचन :  नरेन्द्रलाल र कर्माछिरिङबीच प्रतिस्पर्धा

काठमाडौं–अखिल नेपाल फुटबल संघ एन्फाको १५ औ साधरण सभाले नयाँ नेतृत्व चयन गर्देछ । all-nepal-football-association-anfa
राजधानीको सोमबार सुरु १५ औ साधरण सभाले फुटबल संघमा एक अध्यक्ष र एक उपाध्यक्ष चयन गर्ने छ । एन्फाको नयाँ नेतृत्वका लागि उपाध्यक्ष कर्माछिरिङ शेर्पा र कार्यबाहक अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ प्रतिष्पर्धामा उत्रिएका छन् । अध्यक्ष पदका दाबेदार दुवै जनाले आफु नेतृत्वमा चुनिए एन्फालाई सही ढंगले अघि बढाउने प्रतिवद्धता जाहेर गरेका छन् ।

उपाध्यक्षका लागी मणी कुवर, उपेन्द्रमान सिंह र दीपक खातीको उमेद्वारी परेको छ । निर्बाचनमा ४४ जिल्ला, १९ क्लब, खेलाडी संघ, रेफ्रि संघ, प्रशिक्षक संघ र महिला संघका प्रतिनिधि गरी कुल ६७ मतदाता छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल