नेपाली दूतावासद्वारा घरफिर्ती कार्यक्रम बन्द

असोज २६

नेपाली दूतावासद्वारा घरफिर्ती कार्यक्रम बन्द

काठमाडौं– मलेसियास्थित नेपाली दूतावासले गैरकानुनी रुपमा मलेसियामा बस्दै आएका नेपालीलाई सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको घर फिर्ती कार्यक्रम बन्द भएको जनाएको छ ।

दूताबासले सोमबार एक सूचना प्रकाशन गर्दै मलेसियाली पूर्व अध्यागमन कर्मचारीहरुको संगठन कोपरसी इमिग्रेसन मलेसिया बर्हाड (कोप्रिमा) सँगको समन्वयमा घर फर्काउँदै आएकोमा उसले हवाई शुल्क बढेको भन्दै सेवासहितका सबै शुल्क पहिलेको तुलनामा बढाउने प्रस्ताव गरेपछि शुल्क बृद्culalampur dutawasधि नेपालीहरुको हितमा नहुने भन्दै सो बन्द गरिएको जनाएको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल