युनाइटेडकै समर्थकले भने, ‘पोग्बा धोकेवाज र जालसाज हुन्’

कार्तिक २  |   एजेन्सी

युनाइटेडकै समर्थकले भने, ‘पोग्बा धोकेवाज र जालसाज हुन्’

manchester-united-v-manchester-city-premier-league-old-traffordम्यान्चेस्टर – गत राती लिभरपुलविरुद्धको खेलमा गोलरहित बराबरीमा रोकिएपछि म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले भने, ‘जहाँ पाउल पोग्बा थिए, मैले ऊबाट अझै राम्रो खेलको अपेक्षा गरेको थिएँ ।’

उनको प्रतिक्रियाको स्पष्ट संकेत थियो, उनी फ्रेन्च मिडफिल्डरबाट एनफिल्डमा प्रस्तुत भएको आक्रमक खेलबाट निराश थिए ।’

उनी आफ्नो प्रशिक्षकबाट मात्र आलोचित बनेनन्, सामाजिक सञ्जालमा क्लबका समर्थकहरुबाट आलोचित बने ।

विश्व किर्तिमानी रकममा युनाइटेड भित्रिएका पोग्बालाई केही रुष्ट फ्यानहरुले धोकेवाज र जालसाज समेत भनेर प्रतिक्रिया थिए ।

हेरौं ट्वीटरमा देखिएका केही रोचक प्रतिक्रिया :

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल