जापानमा १ नेपाली युवकको मृत्यु

असोज २४

जापानमा १ नेपाली युवकको मृत्यु

जापान  – वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेका गुल्मी पौदीअमराई गाविस–९ का ३१ वर्षीय विपिन रायमाझी मृत्यु भएको छ ।

Japan-Tokyo-Big-City७ वर्षअघि ‘कुक’ भिसामा जापान आएका रायमाझी टोकियोबाट २ घण्टा उत्तरपश्चिमको फुसासी खुमागावाको हाइजीमा बस्दै आएका थिए ।

साथीभाइ र आफन्तले खोजी गर्दा शुक्रबार मध्यरातमा स्थानीय फुलबारीमा अचेत अवस्थामा भेटिएका रायमाझीलाई अस्पतालले मृत घोषित गरेको थियो । आइतबार अस्पतालले दिएको प्रतिवेदनमा लामो समयदेखिको मदिरा सेवनबाट रायमाझीको दुवै मिर्गौलाले काम नगरेकाले मृत्यु भएको उल्लेख गरिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल