रोनाल्डोको प्राइभेट जेट बार्सिलोनामा क्र्यास ल्याण्ड

असोज १४

रोनाल्डोको प्राइभेट जेट बार्सिलोनामा क्र्यास ल्याण्ड

38eb534e00000578-3813709-the_plane_s_landing_gear_was_badly_damaged_and_the_runway_was_cl-a-52_1475158783392बार्सिलोना – रियल म्याड्रिका स्टार क्रिस्टयानो रोनाल्डोको निजी विमान बार्सिलोनमा अवतरणका क्रममा दुर्घटनामा परेको छ ।

डेली मेलका अनुसार गत सोमबार बार्सिलोनाको एल प्राट विमानस्थलमा भएको दुर्घटनामा रोनाल्डो भने विमानमा यात्रा गरिरहेका थिएनन् ।

38eb195500000578-3813709-image-a-35_1475152885024
अवतरणका क्रममा विमानको ल्याण्डिङ गियर भाँचिएको बताइएको छ ।

घटनामा पाइलट सामान्य घाइते भए पनि अन्य कोही घाइते भएका छैनन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल