दुवै तेक्वान्दोका खेलाडीलाई सातौं खेलुकदमा सहभागी गराइने

असोज २१

दुवै  तेक्वान्दोका खेलाडीलाई सातौं खेलुकदमा सहभागी गराइने

काठमाडौं– आसन्न सातौं राष्ट्रिय खेलकुद–०७२ मा समावेश गरिएको तेक्वान्दो खेलमा देखिएको खेलडी सहभागीताबारेको विवाद समाधान भएको छ ।
खेलडी सहभागीताबारेको विवाद समाधान गर्दै ‘सातौं राष्ट्रिय खेलकुद कार्यकारी समिती’ ले दुवै संघका खेलाडीहरुलाई सहभागी गराउने निर्णय गरेको छ ।

यसअघी नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ मध्ये कुन संघका खेलाडीलाई सातौं राष्ट्रिय खेलकुदमा सहभागी गराउने भन्नेबारेको विवाद चुलिएको थियो ।
कार्यकारी समितीले विवाद समाधान गर्दै जिल्ला र क्षेत्रमा निष्पक्ष प्रतियोगीतामा मार्फन दुवै संघसित समन्वयन गरी खेलाडी छनोट गर्ने निर्णय गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल