यहाँबाट हेर्नुहोस् कोरियन भाषा परीक्षाको नतिजा

असोज २१

यहाँबाट हेर्नुहोस् कोरियन भाषा परीक्षाको नतिजा

काठमाडौं– छैटौं कोरियन भाषा परीक्षा (इपीएस) को नतिजा आज सार्वजनिक भएको छ । नतिजाअनुसार ८ हजार ४ सय ९० जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
उत्पादनमुलक तर्फ पाँच हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ दुई हजार ६ सय ७३ जना उत्तीर्ण भएका छन् ।

परीक्षामा ४३ हजार ४ सय ६ जना परीक्षार्थी सहभागी भएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल