ठकुरीलाई स्वर्ण पदक प्राप्त

ठकुरीलाई स्वर्ण पदक प्राप्त

अमेरिका  – नेपाल सितोरियु करातेका खेलाडी उज्ज्वल ठकुरीले ३५–४४ वर्ष उमेर समूहको २ मिनेट पोइन्ट फाइटमा ५(१ ले प्रतिद्वन्दी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेका छन् ।

IMG_3474

सेप्टेम्बर २६ मा पेन्सलभेनियाको अल्तोन सहरमा सम्पन्न पिएमएए फल ब्रल फो वारिवर्स युनाइटेड सर्कुट गेममा ठकुरीले स्वर्णपदक हात पारेका हुन् ।
हाल सम्म ठकुरीले बाल्टिमोर, पेन्सलभेनिया न्युजर्सीमा सहभागिता जनाउदै ३ स्वर्ण एक रजत र एक काश्य पदक जितिसकेका छन् ।

प्रतियोगितामा विजयी भई नेपालको झन्डा उचो बनाउन सकेको भन्दै उनले खुसी व्यक्त गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल