मलेसियामा गर्भपतन मुद्दा खेपेकी निर्मला निर्दोष साबित

असोज ८

मलेसियामा गर्भपतन मुद्दा खेपेकी निर्मला निर्दोष साबित

काठमाडौं– गर्भपतन गरेको आरोपमा मुद्वा खेपीरहेकी एक नेपाली युवतीले सफाई पाएकी छन् ।
गत सोमबार पेनाड्गस्थित बुकित मेर्ताजाम अदालतकी न्यायधिस एम बिजयलक्ष्मीले २४ बर्षिय निर्मला थापा निर्दोश भएको फैसला गरेको हो । malaysia
गत सालको अक्टोबर महिनामा ६ हप्ताको गर्भपतन गरेको आरोपमा थापालाई प्रहरीले स्थानिय निजी क्लिनिक तामन सिकुबाट पक्राउ गरेको थियो । मलेसियाको मानव अधिकारबादी संस्था तानागानीता र डब्लुडब्लुसि तथा निर्मलाका वकिल जी गनेशन लगायतको निरन्तरको प्रयास , सहयोग र समर्थनमा थापाले मुद्वा जित्न सफल भएकी हुन् ।
सफाई पाएसँथै थापा आगामी सेप्टेम्बर ३० तारीखमा नेपाल फर्किदै छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल