दिल्लीमा नयाँ संविधानको खुसीयालीमा दीपावली

दिल्लीमा नयाँ संविधानको खुसीयालीमा दीपावली

नयाँदिल्ली– ‘नेपालको संविधान २०७२ ’घोषणा भएको अवसरमा नयाँदिल्लीमा दीपावली गरिएको छ ।
आइतबार साँझ दिल्लीस्थित नेपाली दुतावासमामा भव्य र सानदार रुपमा दिपावली गरिएको हो । prabashi
नयाँदिल्लीस्थित नेपाली दूतावासको आयोजनामा भएको उक्त दिपावली कार्यक्रममा नेपाली राजदूत दीपकुमार उपाध्याय, भारतिय कूटनीतिज्ञ, भारतका पार्टीका नेता , एमाओवादी निकट अखिल भारत नेपाली एकता मंच भारत, एमाले निकट प्रवाशि नेपालि संघ भारत , नेपाली कांग्रेस निकट जनसम्पर्क समिति भारत, राष्ट्रिय जनमोर्चा निकट मुल प्रवाह , अखिल भारत नेपाली एकत समाजलगायत भारतका बुद्धिजीवी, मीडियालगायतको सहभागिता रहेको बताइएको छ ।

prabashi 1

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल