कतारमा नेपालीको मुत्यु

जेठ २

कतारमा नेपालीको मुत्यु

कतार– रोजगारीका क्रममा सात वर्षदेखि कतारमा कार्यरत पुर्कोट–३ तनहुँका धुव्र अधिकारीको शनिबार अपराह्न सवारी दुर्घटनामा मुत्यु भएको छ ।
चालक पेसामा कार्यरत अधिकारी कतारमा तनहुँ सेवा समाज पुर्कोट समाज लगायत सामाजिक सङ्घसंस्थामा समेत आबद्ध भई सक्रिय रहँदै आएका थिए ।

शव नेपाल पठाउन पहल भइरहेको तनहँु समाजका सल्लाहकार कृष्ण पाण्डेले जानकारी दिनुभयो । अहिले शव हमाद अस्पातालमा छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल