किरात राई यायोक्खा तोकाई जापान अध्यक्षमा विधान

वैशाख ३१

किरात राई यायोक्खा तोकाई जापान अध्यक्षमा विधान

जापान– किरात राई यायोक्खा तोकाई जापान अध्यक्षमा विधान राई निर्वाचित भएका छन् ।
जापानको नागोयास्थित टोयोटामा हालै सम्पन्न अधिवेशनले चयन गरेको १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा शुकराज राई, सचिवमा योमान राई, सहसचिवमा प्रदीपकिशोर राई, कोषाध्यक्षमा मनीष राई र सहकोषाध्यक्षमा सनम राई रहेका छन् ।yayokhkha japan
यसैगरी, सदस्यमा ओसनकुमार राई, सन्तोष राई, हीरामणि राई, अजित राई, सविन राई, रिजे राई, सन्तोष राई, शोभा राई र दिलुका राई चयन भएका छन् । किरात राई यायोक्खा तोकाई जापान संरक्षकमा शुक्र राई, प्रमुख सल्लाहकारमा ओमचन्द्र राई र सल्लाहकारमा कुमार राई, भरत राई र विमल राई रहेका छन् ।
अधिवेशनको अवसर पारेर किरात राई यायोक्खा तोकाई जापानले उदीयमान गायक मवि राईलाई सम्मान गर्नुका साथै वनभोज कार्यक्रम गरेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल