संविधानको समर्थनमा बेग्लोरमा विद्यार्थीले बाले दीपवत्ति

असोज ३

संविधानको समर्थनमा बेग्लोरमा विद्यार्थीले बाले दीपवत्ति

काठमाडौं– नेपालमा संविधान आउने भएपछि अध्ययनका लागि देशबाहिर गएकाहरु पनि उत्साही भएका छन् ।banglore 1
भारतको बेग्लोरमा विभिन्न विषय पढिरहेका विद्यार्थीहरुले नयाँ संविधानको समर्थनमा दीप बालेका छन् ।
कार्यक्रममा एक सय ५० भन्दा बढी विद्यार्थी सहभागी भएको विद्याथी विक्रम न्यौपानेले बताए ।banglore

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल