नेपाली कामदारको हितमा कडा नीति बनाउन माग गर्दै दुताबासमा ज्ञापनपत्र

असोज २

नेपाली कामदारको हितमा कडा नीति बनाउन माग गर्दै दुताबासमा ज्ञापनपत्र

साउदी अरब–साउदी अरबका कम्पनीहरुले नेपादी कामदारलाई उचित सेवा सुविधा नदिएको भन्दै नेपाल मेलमिलाप प्रवासी संघले कामदारको पक्षमा कडा नीति बनाइनुपर्ने मागस हित साउदी अरबस्थित नेपाली दुताबासमा एक ज्ञापन बुझाएको छ ।gyapan patra saudi

कम्पनीहरुले नेपाली कामदारलाई दुख ,बिमार ,चोट ,पटक वा भवितब्य परेर आपत कालिन अबस्थामा नेपाल जानु परेमा बिना सर्त तत्काल कामदारलाई सहयोग गर्नु, पर्ने पासपोर्ट र कम्पनीको परिचय पत्र कामदारको साथमा राख्नु पर्ने लगायत का १७ बुँदे माग सहित ज्ञापनपत्र नेपाल संघका अध्यक्ष लिला बहादुर बुढाथोकीको नेतृत्वमा जेद्दा स्थित नेपाली दूताबासका प्रमुख सुदिर भट्टराइलाई बुझाइएको हो ।
सो मागलाई सुझावको रुपमा लिएको र जायज मागलाई सम्बन्धित निकायमा पुर्याउने भट्टराईले ज्ञापनपत्र बुझ्दै जवाफ दिएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल