गलत सन्देश सच्चाउन हिलारीको ध्यानाकर्षण

गलत सन्देश सच्चाउन हिलारीको ध्यानाकर्षण

काठमाडौं –अन्तराष्ट्रिय तेकवान्दो खेलाडी एवं एक्सन फर नेशनका अध्यक्ष प्रकाश थापाले अमेरिकाको आगामी राष्ट्रपतिय निर्वाचनकी डेमोक्र्याट उमेदवार हिलारी क्लिन्टसंग भेटवार्ता गरेका गरेका छन । पूर्व अमेरिकी विदेशमन्त्री समेत रहेकी हिलारीसंग क्यालिफोनियामा भएको भेटमा तेक्वान्दो खेलाडी थापाले अमेरिकी बिद्यालयका कोर्समा रहेको ‘बुद्ध वाज वर्न इन इण्डिया’ भन्ने गलत सन्देश सच्चाउन आग्रह गरेका थिए ।

Prakash Thapa
‘अमेरिकाका कतिपय पाठ्यक्रममा बुद्ध भारतमा जन्मिएको भन्ने गलत शन्देस प्रवाह गरिएको छ, मैले बुद्ध नेपालमा जन्मेका हुन पाठ्यक्रमको त्रुटि सच्चाउन अनुरोध गरे’ हिलारीसंगको भेटवारे थापाले भने । त्यसअवसरमा पूर्व विदेशमन्त्री क्लिनटनले नेपालके बिषयमा चासो राखेकि थिइन ।

अध्यक्ष थापाले हिलारीलाइ राष्ट्रपतिय निर्वाचनका लागि अग्रहीम बधाइ दिएका थिए ।

‘फेस्टिबल अफ ग्लोबलका’ ग्लोबल लिडर समेत रहेका थापा बिगतमा ब्रिटिस गोर्खा अधिकारको अभियानमा संलग्न थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल