गैँडाको सङ्ख्या २९ पुग्यो

भदौ २४

गैँडाको सङ्ख्या २९ पुग्यो

बर्दिया, rhino— बर्दिया राष्ट्रिय निकुञ्जमा गँैडाको सङ्ख्या बढेर २९ वटा पुगेको छ । यसअघि बर्दियामा २४ वटा गँैडा रहेका थिए ।

नेपालमा जम्मा ६ सय ४५ गैँडामध्ये चितवनमा ६ सय पाँच रहेका छन् भने पर्सामा तीन, सुक्लामा आठवटा गैँडा रहेको जानकारी बर्दिया राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले दिनुभयो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल