स्पेससिप जस्तो देखिने एप्पलको नयाँ कार्यालय (फोटो)

स्पेससिप जस्तो देखिने एप्पलको नयाँ कार्यालय (फोटो)

Apple_HQ__8_2731554k

एप्पल आईफोन सिक्स एस र सिक्स एस प्लसको चर्चा अहिले विश्वभर छ । पछिल्लो समय नयाँ नयाँ प्रविधि विकास गर्दै आइरहेको एप्पल दुनियाँकै नम्बर वान स्मार्टफोन कम्पनी हो । यो कम्पनीका उत्पादन जति आर्कषक छन्, नयाँ कार्यालय पनि उत्तिकै आर्कषक छ । स्पेसशिप आकारको डिजाइन दिएको नयाँ कार्यालयको निमार्ण अझै पुरा भएको छैन् । तर यससँग जोडिएका अनेकौं तथ्यहरुले अहिले सबैलाई आश्चर्यमा पारेका छन् ।
एप्पलको नयाँ कार्यालय २८ लाख वर्ग फिटमा फैलिएको छ । यसमा बन्दै गरेको एक भवनमा १३ हजार कर्मचारीले काम गर्नेछन् । यो भवन झन्डै एक माइलभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । यतिमात्रै होइन यहाँ ३ लाख वर्ग फिटमा रिसर्च सुविधा तथा अन्डरग्राउन्ड पार्किंगको व्यवस्था छ ।
Apple_HQ__20_2731603k
Apple_HQ__7_2731549k
Apple_HQ__6_2731543k Apple_HQ__4_2731537k Apple_HQ__3_2731536k Apple_HQ__2_2731535k

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल