दुई जिल्ला जोड्ने पुल उद्घाटन

भदौ २०

दुई जिल्ला जोड्ने पुल उद्घाटन

bridge (2)भक्तपुर, — भक्तपुरको बालकोट र ललितपुरको टीकाथली जोड्ने गोदावरी खोला रातो पुल आजदेखि सञ्चालनमा आएको छ ।

बालकोट टीकाथली रातो पुल निर्माण समितिले दुवै क्षेत्रका बासिन्दाको सक्रियतामा एक वर्षअघि निर्माण सुरु गरेको सो पुलको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेलले आज उद्घाटन गर्दै विकासका लागि सरकारको मात्रै मुख ताक्ने प्रवृत्ति त्यागेर जनता आफैँ जागरुक हुन सके विकासले गति लिने बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल