एजेन्सी, जेठ २९ – कतार अन्य अरब मुलुकबीचको विवादले युद्ध निम्त्याउन सक्ने जर्मनीका विदेशमन्त्री जिकमार ग्याब्रियलले चेतावनी दिएका छन् ।
अबर र गठबन्धनको कतारसँग नाटकीय रुपमा तिक्तता बढेको उनले बताए ।
कतार संकटलाई लिएर विदेशमन्त्री ग्याब्रियलले यसै साता साउदी अबर, कतार, टर्कीका विदेशमन्त्रीसँग भेटवार्ता गर्नुका साथै इरान र कुबेतका समकक्षीसँग टेलिफोनमा कुरा गरेका थिए ।
‘समस्या कति जटिल रहेछ भने, कुरा वार्ताका क्रममा थाहा पाएँ । तर, समस्या समाधानका सम्भावना पनि उत्तिकै छन् ।’ उनले भने ।
एजेन्सी, जेठ २९ – पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाख्तुनख्वमा आइतबार भएको अज्ञात बन्दुकधारीको आक्..
एजेन्सी जेठ २८ – अष्ट्रेलियामा बस्ने २४ वर्षकी आयला क्रेसवेलका प्रेमी जोशुआ डेविसको मृत्यु भइसकेको छ । तर आफ्न..
बीबीसी जेठ २८ – संयुक्त राष्ट्र संघले जून महिना समाप्त भएलगत्तै इथियोपियाका ७८ लाख मानिसहरुका लागि उपलब्ध गराई..
एजेन्सी जेठ २८ – यसलाई भीडको न्याय भन्ने कि आक्रोश । थुप्रै पटक एक अपराधलाई रोक्नका लागि अर्को अपराध गर्न पुग्..
नयाँदिल्ली, जेठ २७– भारतको उडिसा प्रदेशमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै द..
एजेन्सी जेठ २७ – एशियाका सबैभन्दा धनी व्यक्तिको सूचीमा ज्याक मा शीर्ष स्थानमा रहेका छन् । अलिबाबाका प्रमोटर ज्..
एजेन्सी जेठ २७ – तीर्थयात्री लिएर जाँदै गरेको हेलिकोप्टर शनिबार बिहान बद्रिनाथमा दुर्घटनाग्रस्त भएको छ । दुर्घ..
(एजेन्सी) जेठ २६, लन्डन – बेलायतमा आमनिर्वाचन सम्पन्न भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ७ बजे सुर..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..