काठमाडौँ, जेठ २८ – नेकपा (एमाले) निकट पेसागत महासङ्घ नेपालले एक हजार २०० मेगावाटको राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना चीनको गेजुवा समूह प्रालिलाई दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
महासङ्घका अध्यक्ष विश्वनाथ प्याकुरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त आयोजना निवर्तमान काम चलाउ सरकारबाट भएको र सार्वजनिक खरिद ऐनलगायत कुनै पनि विधिअन्तर्गत नरहेकाले फिर्ता हुनुपर्ने माग गरिएको छ । राष्ट्रिय हितमा नभएकाले तत्काल फिर्ता लिई विधिसम्मत र राष्ट्रिय हित अनुकूल हुने गरी आयोजना अघि बढाउन सो संस्थाले सरकारसँग माग गरिएको छ ।
जलस्रोतको धनी राष्ट्रका रुपमा चिनिने मुलुकमा ऊर्जामा आत्मनिर्भर बनाउँदै पेट्रोलियम पदार्थको आयातलाई प्रतिस्थापन गरी स्वावलम्बी अर्थतन्त्रको विकास गर्न आग्रह गर्दै सो संस्थाले बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई जिम्मा दिने सरकारको निर्णय फिर्ता हुनुपर्ने जनाएको छ । रासस
भीमदत्तनदगर – आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत मा..
काठमाडौँ – निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवविरुद्ध आइतबार सप्तरी जिल्लाको राज..
-किरण श्रेष्ठ तनहुँ, २९ जेठ – गत बुधवार धारिलो हतियार प्रहार गरी मर्यो भनि फ्याँकिएका व्यास न.पा. वडा नं..
रामेछाप, जेठ २८ – बीर अस्पतालमा उपचार गराइरहेकी रामेछापको मन्थली नगरपालिका–७ ओढारेकी ४४ वर्षिय हस्तमाया माझी अ..
काठमाडौ, जेठ २८– तराई मधेशको माग पूरा गर्न दुई नम्बर प्रदेशको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस..
ओपेन्द्र बस्नेत तुलसीपुर, जेठ २८– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कुनै पनि शक्तिले रोक्न नसक्न..
काठमाडौं, जेठ २८– स्थानीय तहले अनुदान रकमबाट सवारी साधन खरिद गर्न नपाउने भएका छन । स्थानीय तहलाई सामाजिक सुरक्..
काठमाडौं, जेठ २८ –सांसद भिमसेनदास प्रधानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विपीको उपमा दिए..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..