एजेन्सी
जेठ २८ – शनिबार सलमान खानले सुनिल ग्रोवर, अली असगर, सुगन्धा मिश्रा र संकेत भोसलेसँग विशेष कार्यक्रम ‘सुपर नाइट विद ट्युबलाइट’ को सुटिङ गरे । यो मौकामा सलमानका भाइ सोहेल खान र सिरियल ‘नागिन टु’ की नायिका मौनी रोय पनि देखिइन् । स्मरण रहोस् यो कार्यक्रमको उद्देश्य फिल्म ‘ट्युबलाइट’ को प्रोमोशन हो जुन २३ जूनमा रिलिज हुँदैछ ।
द कपिल शर्माको शो को सट्टा आउनेछ यो कार्यक्रमः
सुपरनाइट विद ट्युबलाइटलँई अर्को आइतबार राती ९ बजे प्रशारण गरिनेछ । अर्थात् यस दिन कपिल शर्माको कार्यक्रमा आउने छैन ।
स्मरण रहोस् १६ मार्चमा अष्ट्रेलिया भ्रमणबाट फर्कन बेला कपिल र सुनिल बिच झगडा भएको थियो । त्यसपछि सलमानले कपिललाई आफ्नो स्टारडमलाई नियन्त्रणमा राख्नुपर्ने सल्लाह दिएका थिए ।
फिल्मको प्रोमोशनका लागि कपिलको कार्यक्रममा जानुको साटो अर्को भिन्न कार्यक्रम तयार गर्नु चर्चाको विषयमा बनेको छ ।
काठमाडौं, जेठ २८– विभिन्न सामाजिक काममा पाईला अघि बढाउँदै आएको संस्था ’लिभ एण्ड लिड ईन्टरनेशनल’को तर्फबाट पहिल..
काठमाडौं, जेठ २८ – चर्चित भारतीय गायक कुमार सानु राजधानी गुन्जने भएका छन् । जुलाई १५ अर्थात ३१ असारमा आयोजना ह..
काठमाडौं, जेठ २८ – सिन्धुपाल्चोककी १७ वर्षिया अनिता लामाले मिस मंगोल नेपाल २०१७ को उपाधि चुमेकी हुन् । शनिबार ..
एजेन्सी जेठ २८ – बलिउड अभिनेता सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा पछिल्लो रात एक अचम्मको घट..
काठमाडौं, जेठ २८ – समिक्षक समेत रहेका पत्रकार दीपेन्द्र लामाको चलचित्र ‘घामपानी’ सिंगापुरमा प्रदर्शन गरिएको छ ..
काठमाडौं, जेठ २८ – पोखरामा आयोजित ‘फेशन ट्रेड’ नामक दुई महिने फेसन शो सकिएको छ । फेसियल हाउसले पोखरा ट्रेड महल..
काठमाडौं, जेठ २८ – गीतमा कमेडि र ब्याङ्ग्य दुबै प्रस्तुत गर्न गायक श्री शक्ति बराईलीको आवाज रहेको ‘तिमिसंग घुम..
काठमाडौं, जेठ २८ –अन्जु पन्त, दुर्गा परियार, मिलन अमात्य, मेलिना राई र सहिमा श्रेष्ठ बिच भिडन्त हुने भए..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..