काठमाडौं, जेठ २८ –अन्जु पन्त, दुर्गा परियार, मिलन अमात्य, मेलिना राई र सहिमा श्रेष्ठ बिच भिडन्त हुने भएको छ । छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७४ मा पाश्र गायनमा यी गायिकाहरु बिच भिडन्त हुने देखिएको हो ।
३४ विधामा बाडिने अवार्डको सर्वोत्कृष्ट पाँच मनोनयन सुचि सार्वजनिक भएको छ । ०७३ बैशाख देखि चैतसम्म सार्वजनिक भएका बिभिन्न गीत संगीत भित्रबाट सुचि तयार पारिएको हो ।
म्यूजिक खबरको आयोजनामा विगत ६ वर्षदेखि आयोजना हुँदै आएको अवार्ड यो बर्ष असार २९ मा राष्ट्रिय नाचघर जमलमा हुँदैछ ।
राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक गीत संगीतका विभिन्न १ सय ७० स्रष्टा र सिर्जना अवार्डमा सम्मानित हुनेछन् । करिब १५ सय गीत संगीतबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको आयोजक संस्थाका अध्यक्ष समुन पण्डितले बताए ।
नसर्वोत्कृष्ट ५ मनोनय
१.सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
क) आफ्नै घर : महेश आचार्य
ख) बिरामी छ देश आजः डा.नवि अधिकारी
ग) म जहाँ गएनी : दीपसागर थापा
घ) हातका ठेलाः नृपध्वज खड्का
ङ) हाम्रो देश हामी नेपाली : विदुर खड्का
२. सर्वोत्कृष्ट पप गायिका
क) आकांक्षा बस्याल : म पग्लन्छु
ख) एन्जिला रेग्मी : कपुरी क
ग) दीपा पन्त : झट्का
घ) माण्डवी त्रिपाठी : ढोल बज्यो
ङ) योजना पुरी ः:म बस्नै नसक्ने
३. सर्वोत्कृष्ट पप गायक
क) अमिर देउला : मेरो भविश्य
ख) उदेश श्रेष्ठ : ती नजर
ग) डेबिट शंकर : आइकम विकम
घ) सुरज श्रेष्ठ : भुल्यौ कि
ङ) श्याम सामसोङ : पर्दाफास भो
४. सर्वोत्कृष्ट पप संगीतकार
क) कल्याण सिंह : म पग्लन्छु
ख) राजकुमार : झट्का
ग) राजु सिंह : भुल्यौ कि
घ) राहुल प्रधान : कहाँ पुगेँ म
ङ) विपिन आचार्य : ढोल बज्यो
५. सर्वोत्कृष्ट नवप्रतिभा दोहोरी
क) चुडामणी नेपाली : म तिम्रो हैन भने
ख) मिलन लोप्चन : झिने चुरा
ग) रविन लामिछाने : गोर्खा्तिर जानु
घ) राजकुमार बस्नेत : जीवन धराप छ
ङ) हरि विमर्शी : सँगै हुने कहिले
६. सर्वोत्कृष्ट नवप्रतिभा दोहोरी महिला
क) एलिना खनाल : धाराको पानी
ख) कल्पना सुनुवार : डाँडैमा विजुली
ग) कुसुम क्षेत्री : दाइ भनेर मरि
घ) मिना थापा : सँगै हुने कहिले
ङ) मेनुका सोनी : मायाले सम्झना
७. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला
क) अञ्जली अधिकारी : मायाको पोको
ख) गीता राई ; निष्ठुरी मायालु
ग) पार्वती राई : डाँडैमा विजुली
घ) पूर्णिमा श्रेष्ठ : झिने चुरा
ङ) रश्मी तामाङ : आज गाउँमा
८. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष दोहोरी
क) दुर्गेश थापा : तिमी फूल हौ काली
ख) ध्रुव हिमाली : आफैं बाटो मोडे पनि
ग) पीएन सपाकोटा : सँगै नहुँदा
घ) शंकर बिसी : डाँडैमा विजुली
ङ) शंकर बिसी : झ्याउँकिरी
९. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक दोहोरी
क) एकिन्द्र सारा शंकर : आफैं बाटो मोडे पनि
ख) प्रकाश भट्ट : डाँडैमा विजुली
ग) प्रकाश भट्ट : झिने चुरा
घ) विक्रम चौहान : साउदी मलेसिया
ङ) शंकर बिसी : झ्याउँकिरी
१०. सर्वोत्कृष्ट शब्द दोहोरी
क) आँसु झारिरहेँ : कस्तुप पन्त
ख) जीवन धराप छ : अनिल खनाल
ग) बासिसक्यो भाले : रमेश बिजी
घ) म तिम्रो होइन भने : बबिता बानियाँ
ङ) माया गर्छु छोड्छु नभन : गायत्री थापा
११. सर्वोत्कृष्ट भाका दोहोरी
क) उही खोलीमा पानी : वसन्त थापा
ख) चिनो रुमाल : सागर गुरुङ
ग) बासिसक्यो भाले : वीरबल ढकाल
घ) मनमा आगो सल्क्यो : राजन ठकुरी
ङ) मायाले सम्झना : सुजन लम्साल
१२. सर्वोत्कृष्ट गायिका दोहोरी
क) जुनु रिजाल :आज गाउँमा
ख) देवी घर्ती उही : खोलीमा पानी
ग) पूर्णकला बिसी : तिमी फूल हौ काली
घ) मुना थापा : गोर्खा्तिर जानु
ङ) शर्मिला गुरुङ : म तिम्रो होइन भने त
१३. सर्वोत्कृष्ट गायक दोहोरी
क) कृष्ण रेउले : आज गाउँमा
ख) भागीरथ चलाउने : माया जोख्ने तुलो
ग) मेक्सम खाती : कति माया गर्छु
घ) विरही कार्की : डाँडैमा विजुली
ङ) राजन गुरुङ : उही खोलीमा पानी
१४. सर्वोत्कृष्ट लोकगीत
क) आमाको तस्विर : हातैमा विरही कार्की
ख) जाले रुमाल : बाबुराम अधिकारी
ग) जोवन गैसक्यो : रञ्जिता थापा
घ) निभेको आगो : मौसम गुरुङ
ङ) माकुर माकुर घुर : प्रकाश सपुत
१५. सर्वोत्कृष्ट चलचित्र गीतकार
क) आकाश अधिकारी : पागल (के म तिम्रो होइन र)
ख) ऋषिराज आचार्य : सुन्तलीलाई (सुन्तलीलाई भगाइ लग्यो झिल्केले)
ग) दयाराम पाण्डे : तिमी साथमा हुँदा –पलाँस)
घ) लक्ष्मण सुवेदी : घिटिघिटी (लालजोडी)
ङ) लेखु सहयात्री : पिक्चर हिट (किस्मत २)
१६.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
क) अन्जु पन्त : पूर्वपश्चिम रेल (छक्का पन्जा)
ख) दुर्गा परियार : मेरो जिन्दगीमा (ब्रासलेट)
ग) मिलन अमात्य : आँखालाई के दोष (राधा)
घ) मेलिना राई : शिरैमा शिरबन्दी –हाउ फन्नी)
ङ) सहिमा श्रेष्ठ : पिक्चर हिट (किस्मत २)
१७. सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
क) कालिप्रसाद बास्कोटा : सुन्तलीलाई (सुन्तलीलाई भगाइ लग्यो झिल्केले)
ख) कृष्ण काफ्ले देखन : चम्पा (छक्का पन्जा)
ग) कृष्ण काफ्ले : पिक्चर हिट –किस्मत २)
घ) युवराज चौलागाई : मेरो जिन्दगीमा (ब्रासलेट)
ङ) राजेशपायल राई : आकाशैमा (दर्पणछायाँ २)
१८. सर्वोत्कृष्ट चलचित्र संगीतकार
क) अर्जुन पोखरेल : तिमी साथ हुँदा (पलाँस)
ख) दिपक शर्मा : देखन चम्पा (छक्का पन्जा)
ग) राजनराज शिवाकोटी : पूर्वपश्चिम रेल (छक्कापन्जा)
घ) वसन्त सापकोटा : छपक्कै (राधा)
ङ) विकास चौधरी : लाहुरे आयो (पार्सल)
१९. सर्वोकृष्ट गजल
क) अजम्बरी माया : रमेश विमान
ख) तिम्ले त अन्तै : मुटु शशि शर्मा मजगैँया
ग) नआउ भो : राकेश काफ्ले
घ) बहारमा रमाउने : गोविन्द प्र.उपाध्याय
ङ) सुनसान रात : शेर्पिनी कान्छि
२०. सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत
क) इन्दु बानियाँ : तिम्रो न्यानो
ख) नम्रता तामाङ : ऐना हेरि
ग) मिरा कार्की : शिरशिर
घ) सरिता त्रिपाठी : खुट्टै ढोग
ङ) शोभा पाण्डे : मैलाई माया
२१. सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत
क) कमल श्रेष्ठ : लजालु
ख) किशोर शिवाकोटी : उडी जाने रेल
ग) नविन थापा : पाउँमा काँडा
घ) भुषण खतिवडा : हाँसी हाँसी
ङ) मानदेव ताजपुरिया : भुलौं भुलौं
२२. सर्वोत्कृष्ट भिडियो मोडल महिला सुगम संगीत
क) केकी अधिकारी : हाँसी हाँसी
ख) खुश्बु खड्का : तिमी बोल
ग) बर्षा शिवाकोटी : कहिले पनि नबोलेको
घ) रक्षा श्रेष्ठ : कपुरी क
ङ) कर्मै खोटी : सुप्रिया कटवाल
२३. सर्वोत्कृष्ट भिडियो मोडल पुरुष सुगम संगीत
क) के.के. अधिकारी : झट्का
ख) निराजन प्रधान : हे गोरी
ग) पुष्पल खड्का : हाँसी हाँसी
घ) सनम कठायत : कर्मै खोटी
ङ) सागर लम्साल : कपुरी क
२४. सर्वोत्कृष्ट भिडियो छायाँकार सुगम संगीत
क) अर्जुन तिवारी : हाँसी हाँसी
ख) उत्सव दाहाल : तिम्रै पिरले
ग) नवीनबाबु गुरुङ : बादलसँगै
घ) रविन्द्र बराल : शिर शिर
ङ) हरि हुमागाइँ : झुल्केको घाम
२५. सर्वोत्कृष्ट भिडियो सम्पादन सुगम संगीत
क) टेकेन्द्र शाह : हजार चोट
ख) टेकेन्द्र शाह : सानो सानो
ग) निशान घिमिरे : तिम्रै पिरले
घ) विज्ञान राई : झुल्केको घाम
ङ) वीरेन्द्र भाट : बाटोमा ढुंगा
काठमाडौं, जेठ २८– विभिन्न सामाजिक काममा पाईला अघि बढाउँदै आएको संस्था ’लिभ एण्ड लिड ईन्टरनेशनल’को तर्फबाट पहिल..
काठमाडौं, जेठ २८ – चर्चित भारतीय गायक कुमार सानु राजधानी गुन्जने भएका छन् । जुलाई १५ अर्थात ३१ असारमा आयोजना ह..
काठमाडौं, जेठ २८ – सिन्धुपाल्चोककी १७ वर्षिया अनिता लामाले मिस मंगोल नेपाल २०१७ को उपाधि चुमेकी हुन् । शनिबार ..
एजेन्सी जेठ २८ – शनिबार सलमान खानले सुनिल ग्रोवर, अली असगर, सुगन्धा मिश्रा र संकेत भोसलेसँग विशेष कार्यक्रम ‘स..
एजेन्सी जेठ २८ – बलिउड अभिनेता सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा पछिल्लो रात एक अचम्मको घट..
काठमाडौं, जेठ २८ – समिक्षक समेत रहेका पत्रकार दीपेन्द्र लामाको चलचित्र ‘घामपानी’ सिंगापुरमा प्रदर्शन गरिएको छ ..
काठमाडौं, जेठ २८ – पोखरामा आयोजित ‘फेशन ट्रेड’ नामक दुई महिने फेसन शो सकिएको छ । फेसियल हाउसले पोखरा ट्रेड महल..
काठमाडौं, जेठ २८ – गीतमा कमेडि र ब्याङ्ग्य दुबै प्रस्तुत गर्न गायक श्री शक्ति बराईलीको आवाज रहेको ‘तिमिसंग घुम..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..