एजेन्सी
जेठ २८ – यसलाई भीडको न्याय भन्ने कि आक्रोश । थुप्रै पटक एक अपराधलाई रोक्नका लागि अर्को अपराध गर्न पुग्छन् । भीडले धेरैजसो यस्तो गर्दछ । दिल्लीमा पनि पछिल्लो दिन यस्तै भयो । ४ वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने युवकलाई भीडले यसरी कुट्यो कि उनको उपचारको क्रममा मृत्यु भयो ।
पूर्वी दिल्लीको पांडव नगर इलाकामा बुधबार राती मानिसहरुले पार्कमा एक युवकलाई चार वर्षीया बालिकासँग केही गलत व्यवहार गरिरहेको देखे । युवक नग्न हालतमा थिए । मानिसहरुलाई देखेर उनी लुक्न खोजे, भीड आक्रोशित भयो ।
त्यसपछि भीडले ती युवकलाई कुट्न थालिहाले । जबसम्म पुलिस घटनास्थल पुग्यो भीडले उनलाई अर्धचेत बनाइदिएको थियो । आरोपीलाई दिल्लीको जीटीबी अस्पतालमा भर्ना गराइयो जहाँ शनिबार राती उनको मृत्यु भयो । यद्यपी, पुलिसले आरोपीविरुद्ध बलात्काको मुद्दा दर्ता गरेको थियो ।
एजेन्सी, जेठ २९ – पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाख्तुनख्वमा आइतबार भएको अज्ञात बन्दुकधारीको आक्..
एजेन्सी, जेठ २९ – कतार अन्य अरब मुलुकबीचको विवादले युद्ध निम्त्याउन सक्ने जर्मनीका विदेशमन्त्री जिकमार ग..
एजेन्सी जेठ २८ – अष्ट्रेलियामा बस्ने २४ वर्षकी आयला क्रेसवेलका प्रेमी जोशुआ डेविसको मृत्यु भइसकेको छ । तर आफ्न..
बीबीसी जेठ २८ – संयुक्त राष्ट्र संघले जून महिना समाप्त भएलगत्तै इथियोपियाका ७८ लाख मानिसहरुका लागि उपलब्ध गराई..
नयाँदिल्ली, जेठ २७– भारतको उडिसा प्रदेशमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै द..
एजेन्सी जेठ २७ – एशियाका सबैभन्दा धनी व्यक्तिको सूचीमा ज्याक मा शीर्ष स्थानमा रहेका छन् । अलिबाबाका प्रमोटर ज्..
एजेन्सी जेठ २७ – तीर्थयात्री लिएर जाँदै गरेको हेलिकोप्टर शनिबार बिहान बद्रिनाथमा दुर्घटनाग्रस्त भएको छ । दुर्घ..
(एजेन्सी) जेठ २६, लन्डन – बेलायतमा आमनिर्वाचन सम्पन्न भएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान ७ बजे सुर..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..