काठमाडौं, जेठ २७– रियल स्कूलअफ नेपाल २०१७ अन्तर्गत तेस्रो क्षेत्रीय फाइनल पश्चिमाञ्चलको पोखरामा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय ग्लोबल कलिजिएट स्कूल घोषित भएको छ ।
विजयी विद्यालयका सहभागी विद्यार्थी उत्सव शर्मा, विनिता नेपाली, आयुष गुरुङ्ग, अनुपम रिजाल, विक्रम बिक र सुजन बुढाथोकी छन् । विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कूलअफ नेपाल २०१७ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं, जेठ २८ – ग्लोबल आइएमई बैंकले यु.ए.ई एक्सचेन्जसंगको सहकार्यमा युएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सह..
काठमाडौं, जेठ २८ – मुक्तिनाथ बिकास बैक लिमिटेडले यहि जेठ २७ गते शनिबारका दिन मकवानपुरको मनहरी गाउँपालिका वडा न..
काठमाडौं, जेठ २८ – सेञ्चुरी कमर्सियल बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकको एकीकृत कारोबा..
काठमाडौं, जेठ २८ – सिप्रदी ट्रेडिङ्ग प्रा.लि. टाटा मोटर्सको विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड २०१६ बाट ..
काठमाडौं, जेठ २८– एनसेलले ग्रामिण क्षेत्रमा विद्युत, दूरसञ्चार र पानीको उपलब्धता सुनिश्चित गर्दै समुदायमा नयाँ..
काठमाडौ – इटालीयन प्रविधि जडीत विश्वप्रसिद्ध भारतीय आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक चिम्नी र चुलो..
सुर्खेत, जेठ २८– देशका ठूला शहरमा मात्र केन्द्रित रहेको अनलाईन शपि∙ अब सुर्खेतमा आईपुगेको छ । सोचेको डट कमले उ..
काठमाडौं, जेठ २७– सीपीभीसी पाईप तथा फिटिङ्गस उत्पादन गर्दै आएको पञ्चकन्या गु्रपले भारतीय मानक ब्यूरोले प्रदान ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..