कबि एबं नियँत्राकार बिनोद खड्काको पहिलो नियात्रा संग्रह “ओला” को लोकार्पण भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार र नबोदित साहित्यिक बाचनालय कतारको मासिक बाचन सृङखलाको ७० आँै बाचन समारोहमा उक्त कृति बिमोचन गरिएको थियो । बाचन सृङखलाका बिशिष्ट श्रोताहरु पबित्रा खड्का, कुुमार कार्की,धिरज राई मायां केसी, बिनेश तमा¨ समाजका अध्यक्ष तिर्थ संगम राई, बाचनालयका अध्यक्ष सिताराम थापा तथा लेखक बिनोद खड्काले संयूुक्त रुपमा नियात्रा संग्रह “ओला” बिमोचन गरेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले प्रकाशन गरेको उक्त नियात्रा संग्रहमा लेखकले घुुमेका ६ महादेश २९ देशका ५० भन्दा बढी शहरमा घुुम्दा देखेका भोगेका र अनुुभब गरेका झण्डै ४ दर्जन अनुुभबहरु समेटेका छन ।
६वटै महादेशका बिभिन्न शहरहरुमा कतै लामो त कतै छोटो भ्रमण गर्दा देखेका,भेटेका,खाएका कुुराहरु देखि त्यहांको भौगोलिक बनावट नेपाल संगको तुुलना तथा बिकाश र प्रगतिका कुुराहरुलाइ मनमा उठेका लहरसंगै लेखकले पुुस्तकमा पस्किएका छन । पुुस्तकमा पस्किएका कुुराहरु जसले रुचिपुुर्बक खायो उसलाई सोहि ठाउंमा भ्रमण गराएको अनुुभुती गराउन लेखकले सक्दो मेहेनत गरेका छन ।
कतारमा क्रियासिल दुुबै साहित्यिक संस्थाहरुले बिगत ७० महिना देखि हरेक महिनाको दोस्रो शुुक्रबार नियमित साहित्य बाचन श्रृङखला सन्चालन गर्दै आएका छन । जहां साहित्यमा रुचि भएका नेपाली साहित्यीक मनहरुले आ आफ्ना रचना सुुनाउने गर्दछन । यो श्रृङखलामा पनि डेड दर्जन भन्दा बढी साहित्यकारहरुले आ आफना रचना बाचन गरेका थिए ।
काठमाडौँ, जेठ २७– लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमका न्यायमन्त्री कोएन गककएन्सलाई लुम्बिनीको तस्बिर ..
कल्पना पौडेल अबुधाबी दुबई, २६ जेठ । आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पु..
जेठ २६, टेक्सस – पत्रकार किरण मरहठ्ठाको पुस्तक “द होप”बारे टेक्ससको ह्यूस्टनमा गत बुधबार अन्तरक्रिया कार..
फ्रान्स, जेठ २५ – फ्रान्सको राजधानी पेरिसमा सांस्कृतिक कार्यक्रमसहित नेपाल फेस्टिभल सम्पन्न भएको छ । शनिबार र ..
जेठ २४, काठमाण्डौं । नयाँ शक्ति पार्टी नेपाल प्रवास प्रादेशिक समितिले विभिन्न मुलकले कतारसँगको कुटनितिक सम्वन्..
म्याग्दी, जेठ २३ –गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित ब..
किरण ढकाल काठमाडौं, जेठ २३– करिव चार दशक पुरानो खाडी मुलुकको एकता सोमबार एकाएक तोडिएको छ । खाडीका शक्तिशाली मा..
काठमाडौं, जेठ २३ –नेपाली युवा उद्यमीहरुको प्रतिनिधिमण्डलले अमेरिकाको क्यालिफोर्नियाका कंग्रेस म्यानइरिक स्वालव..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..