काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्दी ब्राजिललाई हराएको छ ।
अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाका ग्याब्रियल मेरकाडोले खेलले एक मात्र गोल गरी अर्जेन्टिनालाई जित दिलाए । ब्राजिलका स्ट्राइकर नेयमारबिना मैदान उत्रिएको ब्राजिलले राम्रो प्रदर्शन गरे पनि गोल गर्न चुक्यो ।
बार्सिलोना स्ट्राइकर तथा अर्जेन्टिनी खेलाडी लियोनल मेसी, एन्जल डि मारिया, गोन्जालो, पाउलो ड्यावाला पहिलो हाफमै मैदान उत्रिएका थिए । ब्राजिलको तर्फबाट भने ग्यार्बियल जिसस, विलियम र फिलिप काउटिन्हो मैदानमा देखिएका थिए ।
विश्वकप छनोटको तयारीमा रहेका दुवै टोली मैत्रिपुर्ण खेल खेलेका हुन् । ब्राजिलले आगामी मंगलबार अष्ट्रेलियासँग मैत्रिपूर्ण खेल खेल्नेछ । ब्राजिलमाथि जित गरेपछि अर्जेन्टिनी प्राशिक्षक जर्ज सामपाओलीका लागि सुखद सुरुवात रहेको छ ।
काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ..
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले..
एजेन्सी जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक प्रश्न उठिरहेको छ । यसमा हुने ..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श..
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्..
एजेन्सी जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यति..
काठमाडौं, जेठ २३ – त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टद्वारा आयोजित इन्टर कलेज क्रिक्सल २..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..