एजेन्सी
जेठ २५ – संसारको सबैभन्दा ग्ल्यामरस फुटबल रेफ्री भनिने क्लाउडिया रोमानी इटालीमा बस्छिन् । रोमानी त्यतिबेला चर्चामा आइन् जब उनलाई संसारको सबैभन्दा सुन्दर महिलाको सूचीको शीर्ष १०० मा राखिएको थियो । रोमानीले त्यतिबेला आफू मोडलिङ छोडेर पूर्ण रुपमा रेफ्री बन्नका लागि तयार भएको बताएकी थिइन् ।
इटालीमा जन्मिएकी रोमनी पढाई पूरा गरेपछि डेनमार्क गएकी थिइन् । त्यहाँ केही समय बसेपछि उनी अमेरिकातर्फ हानिइन् । रोमानी अब अमेरिकाको मायामी शहरमा बस्छिन् । रोमनी इटालीको क्लब टीम एसी मिलानकी समर्थक हुन् । उनी शाकाहारी हुन् ।
उनी शुद्ध शाकाहारी हुन् । मांसाहारी खानेहरुले जनावरलाई माया गर्दैनन् । जनावर हाम्रा लागि कति महत्वपूर्ण छन् भन्नेबारे मानिसले बुझ्नुपर्ने उनको धारणा छ । उनी भन्छिन्, ‘एकतर्फ हामी कुकुरलाई पाल्छौं र अर्को तर्फ ननभेज खानेकुरा खान्छौं । यस्तो दोहोरो चरित्र हामीले छोड्नुपर्छ ।’
काठमाडौं, जेठ २८– विश्व फुटबल महासंघको कार्यक्रमअनुसार फिफा एम रेफ्रिङ कोर्ष आइतबारदेखि काठमाडौमा शुरु भएको छ ..
जेठ २७, काठमाडौं– एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा भएको फाईनल खेलमा ताप्..
काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्..
जेठ २६, भक्तपुरको चाँगुनारायण नगरपालिका ५ मा पर्ने पकुनेपाटीका निश्चल केसीलाई जापानको होकाइडो बेस बल एकेडेमीले..
एजेन्सी जेठ २६ – डब्लूडब्लूई र यस्तै प्रकारका केही व्यवसायीक रेसलिङमाथि धेरैपटक प्रश्न उठिरहेको छ । यसमा हुने ..
एजेन्सी जेठ २६ – बंगलादेशी क्रिकेटर अराफत सनी आफ्नी कान्छी श्रीमतीका कारण नराम्रोसँग फसेका छन् । उनकी कान्छी श..
लण्डन, जेठ २६ – च्याम्पियन्स ट्रफी अन्तरगतको समूह चरणको खेलमा श्रीलंकाले भारतविरुद्ध जित निकालेपछि समूह बी अन्..
काठमाडौं, जेठ २३ – त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टद्वारा आयोजित इन्टर कलेज क्रिक्सल २..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..