रौतहटमा राजपाको चक्का जाम

रौतहटमा राजपाको चक्का जाम

रौतहट, जेठ २५– राजपाका कार्यकर्ताहरुले रौतहटको सदरमुकाम गौर स्थित बिभिन्न स्थानमा चक्काजाम गरेका छन् ।
दर्जनौंको संख्यामा रहेका राजपा कर्याकर्ताहरुले गौरको बिपी चोक र बसपार्क स्थित टायर बालेर दिउँसो १ बजे देखि तीन बजेसम्म चक्काजाम गरेका थिए । सो क्रममा उनिहरुले स्थानीय चुनाव धोका हो भन्दै सरकार बिरोधी नारा लगाएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल