बसको ठक्करबाट मोटरसाइकल चालक घाइते

बसको ठक्करबाट मोटरसाइकल चालक घाइते

किरण श्रेष्ठ

तनहुँ जेठ २४– तनहुँको जामुनेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ४४४० नम्वरको यात्रुबाहक बसले ग ५ प १८३८ नम्वरको मोटरसाइकललाई पृथ्वीराजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका– ४ मा बुधवार ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ३४वर्षीय नारायण थापा घाइते भएका हुन् ।

थापाको दमौली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि पोखरास्थित गण्डकी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल