उकालो लाग्यो सुनको भाउ :  तोलाको ५५ हजार ६ सय

उकालो लाग्यो सुनको भाउ :  तोलाको ५५ हजार ६ सय

काठमाडौं, जेठ २४–नेपाली बजारमा सुनको भाउ क्रमश उकालो लाग्दै गएको छ । अघिल्लो समता केही कम रहेको सुनको भाउ यो साता भने क्रमश उकालो लागेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको चौथो दिन बुधबार सुको भाउ तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको ५५ हजार ३ सय रुपैयाँ रहेको सुन आज तोलामा ३ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन पनि सुनको भाउ तोलामा एक सय रुपैयाँ वढेको थियो ।
महासंघका अन्तर्राष्ट्रिय वजारमा सुनको भाउ वढ्दै गएकाले नेपाली वजारमा समेत प्रभाव परेको छ ।

आज चाँदीको भाउ भने स्थिर । आज चाँदी तोलाको ७ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल