गुुणस्तरहिन भारतीय माछा रौतहटका बजारमा छयाप्छयाप्ती

गुुणस्तरहिन भारतीय माछा रौतहटका बजारमा छयाप्छयाप्ती

रौतहट जेठ २३– रौतहटका बजारमा भारतबाट ल्याएका सडेगलेका र कुुहिएका माछा खुुलेआम बिक्रिबितरण भईरहेको पाईएको छ ।
जिल्ला सदरमुुकाम गौरदेखि गरुडा,चन्द्रपुर,कटहरिया लगायत प्राय जिल्लाका सबैजसो बजारहरुमा टेंग्रा,बचवा, लगायतका बिभिन्न जातका माछा बिक्री बितरण हुने गरेको पाइएको हो । तर, गुुणस्तरहिन माछा विक्रि वितरणमा रोक लगाउन सरोकारवाला निकायले बेवास्ता गरेको स्थानीयले बताएका छन् ।
बजारमा बिक्री भईरहेका भारतीय माछा स्वास्थ्यको लागि हानिकारक रहेको चिकित्सकहरुले बताएका छन् ।
जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर नवल किशोर झाका अनुुसार खुुला गर्मी घाममा राखिएको माछा खानाले डायरिया,फुुड प्वाजनिंगहुुनुुका साथै ब्याक्टेरियाको प्रभावले बिभिन्न रोगको प्रकोप हुुने बताएका छन् ।
यसरी गुणस्तरहिन माछा भित्रिदा समेत प्रहरी प्रशासनले वेवास्ता गरेको स्थानिय समाजशेवी सम्भुु साह तेलीले बताए ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल