सुनका भाउ तोलामा एक सय बढ्यो

सुनका भाउ तोलामा एक सय बढ्यो

काठमाडौं, जेठ २३–नेपाली वजारमा सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ५५ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ५५ हजार ३ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ वढेको छ । चाँदी आज ७ ससय ८० रुपैयाँ पुगेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल