बिश्व वातावरण दिवसको उप्लक्ष्यमा कार्यक्रम

बिश्व वातावरण दिवसको उप्लक्ष्यमा कार्यक्रम

काठमाडौं, जेठ २२ – बिश्व वातावरण दिवसको उप्लक्ष्यमा आज बुढानिलकण्ठका युवाहरु ले एक कार्यक्रम आयोजना गरे । रुद्रमति नदि र धोबी खोला तथा रुद्रेशोर महादेव मन्दिर परिसर सफा गरेका सफा गरेका हुन् ।

कार्यक्रम वडा नम्बर दुईका वडा अध्यक्ष राजेन्द्र खड्काको सभपतित्व तथा प्रमुख आथिती बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलको सहभागितामा भएको थियो । कार्यक्रममा मेयर खरेलले सकारात्मक सोचका साथ लागेर बुढानिलकण्ठ नगरपालिकालाई हरियाली नगरपालिका बनाउने बताए ।


कार्यक्रममा स्थानीय युवा समाजसेवी, राजनीतिग्य, पेसागत कर्मचारी, आमा समूह, स्थनिय क्लब तथा सम्पूर्ण अग्रजहरुको सहभगिता भएको थियो।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल