अडिटी सेन्ट्रल
जेठ २१ – २८ वर्ष अघि, मेड्रिडकी कार्मेन जिमेनेज आँखाको भयानक संक्रमणका कारण दृष्टिविहिनी भइन् । उनले यसबारे सबैलाई जानकारी दिइन्, आफ्नै परिवारका सदस्यलाई पनि । किनभने आफूले गर्न नै नचाहेको मानिसलाई ‘हेलो’ भनी अभिवादन गर्ने संस्कारबाट उनी बच्न चाहन्थिन् ।
५७ वर्षीया उनले सबैकुरा निकै राम्रोसँग देख्ने कुराको केही समय अघि रहस्योद्घाटन गरेकी छिन् । उनको यो पर्दाफासले उनको परिवारलाई चकित तुल्यायो यद्यपी, उनीहरुले उनको अवस्थाबारे शंका गर्ने गर्दथे । उनका श्रीमानले पत्रकारलाई दिएको जानकारी अनुसार उनले आफ्नो मेकअप निकै राम्रोसँग गर्ने गर्दथिन् । कहिलेकाँही उनले टेलिभिजन हेर्नसमेत कोसिस गरेको उनको परिवारले जानकारी दिए । तर उनले दृष्टिविहिनको नाटक गरिरहेको भनी कहिले पनि भनिन् । उनले यसबारे २८ वर्षपछि मात्र जानकारी दिइन् ।
लगभग ३ दशकसम्म दृष्टिविहिनको नाटक किन गर्नुपर्यो भन्ने प्रश्नको निकै रोचक उत्तर दिन्छिन् उनी । उनी भन्छिन्, ‘मानिसहरुलाई बाटोमा भेट्दा हेलो भन्न मलाई असाध्यै मन पर्दैनथ्यो । आफूलाई मन नपरेपनि यस्तो गर्दागर्दा म आजित भइसकेको थिएँ । म कहिले पनि त्यति सामाजिक रहिनँ । त्यसकारण दृष्टिविहिनको नाटक गर्दा मैले विभिन्न सामाजिक कार्यहरुको छुट पाउँथें ।’
कार्मेन अहिले कानूनी रुपमा पनि फसेकी छिन् । विशेष आर्थिक सहयोगका लागि उनले आफूलाई दृष्टिविहिनको रुपमा दर्ता गरेकी थिइन् ।
एजेन्सी जेठ २७ – तपाईंले साउदी अरबका धनाढ्यबारे थुप्रै कहानी सुन्नुभएको होला । आजकाल इन्टरनेटमा साउदी अरबका रा..
बोर्ड पाण्डा जेठ २४ – उत्कृष्ट फोटोका पछाडि दक्ष र रचनात्मक फोटोग्राफरको हात हुन्छ तर उनीहरु कतिसम्मको रचनात्म..
एजेन्सी जेठ २४ – हामीमध्ये केहीले विमानमा यात्रा गरेका छौं । तर विमानसँग जोडिएका केही तथ्य यस्ता पनि छन् जसबार..
एजेन्सी जेठ २४ – टेक्सासको एक प्राइमरी स्कूलका शिक्षकले ९ वर्षीया बालिकालाई आइप्याडमा पोर्नोग्राफी सर्च गरिरहे..
लण्डन – घरभित्र साङ्ला निकै सजिलै पाइन्छन् । यो शरिरका लागि हानिकारक मानिने भएकाले यसलाई हटाउन विभिन्न ..
लण्डन – इङल्याण्डको कोर्नवाल काउन्टीका भिख माग्दै हिँड्ने एक भिखारीले महंगो कार चढ्ने गरेको सार्वजनिक भएपछि स्..
एजेन्सी जेठ १८ – समय र एंगल मिलेका तस्बिर उत्कृष्ट हुन्छन् । परफेक्ट टाइमिङ र सही एंगलले तस्बिरलाई निकै राम्रो..
एजेन्सी जेठ १७ – एक समूहले रुसको सेन्ट पिटर्सबर्गको उजाड स्थानमा एक अर्ब रुबेल (रुसी मुद्रा) भेटेका छन् । अहिल..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..