कोपाइलट अनितालाई काठमाडौं ल्याइँदै

कोपाइलट अनितालाई काठमाडौं ल्याइँदै

जेठ १७, काठमाडौं – मंगलबार नेपाली सेनाको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएकी कोपाइलट अनिता आलेलाई काठमाण्डौं ल्याउने तयारी भईरहेको छ ।

घाइतेलाई लिन नेपाली सेनाको हेलिकप्टर कोहलपुर गएको छ ।

आलेको नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको उपचारमा संलग्नचिकित्सकले बताएका छन् ।

राजधानीको ग्राण्डी अस्पतालमा आलेको थप उपचार गरिने उनको परिवार स्रोतले जानकारी दिएको छ ।

मंगलबार नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना हुँदा क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस् :

नेपाली सेनाको जहाज दुर्घटना : क्याप्टेनको मृत्यु, दुई घाइते

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल