सुनको भाउ तोलामा २ सय महंगियो

सुनको भाउ तोलामा २ सय महंगियो

काठमाडौं, जेठ १६–नेपाली बजारमा सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ महंगिएको छ । अघिल्लो दिन प्रति तोला ५४ हजार ८ सय रुपैयाँ रहेको सुन आज तोलाको ५५ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, आज नेपाली बजारमा चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ वढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल