आगामी आवको बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार

आगामी आवको बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार

काठमाडौं, जेठ १५– सरकारले आगामी आर्थिक वर्ष २०७४–७५ लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बराबरको बजेट घोषणा गरेको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसदबाट बजेट घोषणा गर्दै कुल बजेटको चालु खर्च रु ८ अर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार र पूँजीगत खर्च रू ३ खर्ब ३५ अर्ब २७ करोड ५९ लाख रुपैयाँ रकम विनियोजन गरिएको जानकारी दिए ।
उनले कुल बजेटमध्ये रु २ खर्ब २५ अर्ब ९१ हजार स्थानीय तहमा दिइने जानकारी समेत दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल