बजेटको स्रोतः यसरी जुटाइने छ, १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ

बजेटको स्रोतः यसरी जुटाइने छ, १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँ

काठमाडौं, जेठ १५ – आर्थिक वर्ष २०७४ –७५ का लागि संसदमा आज प्रस्तुत बजेट को श्रोत यसरी जुटाइने अर्थ मन्त्री कृष्ण बहादुर महराले बताएका छन् ।
अर्थमन्त्री महराले आगामी आर्थिक वर्ष २०७४ – ७५ को बार्षिक बजेट १२ खर्ब ७८ अर्ब ९९करोड ४८ लाख ५५ हजार रुपैयाँ बराबरको संसदमा प्रस्तु गरेका छन् ।

उनले राजस्व लक्ष्य ७ खर्ब २३ अर्ब साँवा फिर्ताबाट १५ अर्ब वैदेशिक अनुदानबाट ७२ अर्ब वैदेशिक ऋण २ खर्ब ऋण आन्तरिक ऋण १ खर्ब ४५ अर्ब बाँकी चालु आर्थिक वर्षको नगद मौज्दात हुने बताएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल