सडकदेखि रेलसम्म : ८९ अर्व वजेट

सडकदेखि रेलसम्म : ८९ अर्व वजेट

काठमाडौं, जेठ १५–सरकारले आगामी आर्थिक वर्षमा स्थानिय तहमा विनियोजित वाहेक केन्द्रिय स्तरवाट हुने सडक तथा रेल मार्ग निमार्णका लागि ८९ अर्व ५० करोड वजेट व्यवस्था गरेको छ । सवै प्रदेशलाई केन्द्रसँग जोड्ने गरि सडक तथा रेल मार्गका लागि यो वजेट व्यवस्था गरको हो ।
सडक र रेलमार्गवाटनै मुलुकको विकास तिव्र रुपमा अघि वढाउन वजेट व्यवस्था गरकेो हो । अर्थ मन्त्री महराले वजेट विकासमा केन्द्रित रहेको भन्दै स्थानिय तहमा हस्तान्तरण हुने भन्दा फरक वजेट सडक तथा रेल मार्ग निमार्णमा व्यवस्था गरका हुन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल