असोजमा मेलम्ची पानी काठमाडौंमा, ६ अर्व ५७ करोड बजेट

असोजमा मेलम्ची पानी काठमाडौंमा, ६ अर्व ५७ करोड बजेट

काठमाडौं , जेठ १५–अर्थमन्त्री कृष्णबहादुर महराले असोजमा काठमाडौंमा मेलम्चीको पानी आइपुग्ने बताएका छन् ।
संसदमा आर्थिक बर्ष २०७४÷०७५ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उनले काठमाडौंमा खानेपानीको ब्यवस्था गर्न ६ अर्व ५७ करोड बजेट प्रस्ताव गरेका छन् । काठमाडौंमा खानेपानी वितरण प्रणाली सुधार तथा बिस्तारका लागि सरकारले प्राथमिकतामा राखेको उनको भनाई छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल