केरूङ-काठमाडौं-पोखरा- लुम्बिनी बृहत रेलमार्गको सम्भाव्य अध्ययनका लागि बजेट

केरूङ-काठमाडौं-पोखरा- लुम्बिनी बृहत रेलमार्गको सम्भाव्य अध्ययनका लागि बजेट

काठमाडौं, जेठ १५– सरकारले केरूङ-काठमाडौं-पोखरा- लुम्बिनी बृहत रेलमार्गको सम्भाव्य अध्ययनका लागि बजेटको व्यवस्था गरेको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले बजेट भाषणको क्रममा सो कुराको जानकारी गराएका हुन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल