शैक्षिक वजेट स्थानीय तहमा

शैक्षिक वजेट स्थानीय तहमा

काठमाडौं, जेठ १५–सरकारले आगामी आवका लागि विनियोजन गरेको वजेट स्थानिय तहअनुसार जनसंख्या, विकासको विस्तार र आवश्यकता अनुसार हुने भएको छ ।

सरकारले कक्षा १० सम्मका विद्याथीृलाई आवश्यक पर्ने पाठ्य पुस्तक छपाइ, निशुल्क पाठ्यपुस्तक, कर्णाली क्षेत्रका विद्यालयका लागि आवश्यक खर्च स्थानिय तहमै हस्तान्तरण गरेको छ ।
कक्षा दश सम्मका शिक्षक, शिक्षण सिकाई सम्वन्धी सम्पूर्ण कार्यक्रम स्थानीय तहमै रहने छन् । त्यसका लागि आवश्यक वजेट स्थानिय तहमा हस्तान्तरण भएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल