बुढीगण्डकी निर्माणका लागि १० अर्ब १४ करोड, फास्ट ट्र्याकको लागि १० अर्ब १४ करोड

बुढीगण्डकी निर्माणका लागि १० अर्ब १४ करोड, फास्ट ट्र्याकको लागि १० अर्ब १४ करोड

काठमाडौं, जेठ १५– सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि १० अर्ब १९ करोड विनियोजन गरेको छ । आज संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले मुअब्जालगायतका कामका लागि सो रकम विनियोजन गरिएको जानकारी दिए ।
यस्तै फास्ट ट्रयाक निर्माणको लागि १० अर्ब १४ करोड विनियोजन गरिएको पनि महराले जानकारी दिए । माथिल्लो तामाकोशीका लागि ५६ करोड बिनियोजन गरिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल