सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि एमालेको आयो यस्तो प्रतिक्रिया

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि एमालेको आयो यस्तो प्रतिक्रिया

काठमाडौ, जेठ ११ – सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी बर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षले मिश्रित प्रतिकृया दिएको छ ।
नीति तथा कार्यक्रमपछि एमाले नेता तथा पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारको नैतिक पक्षमा प्रश्न उठाउदै अघिल्लो दिन प्रधानमन्त्रीले राजिनामा दिनु र भोलिपल्ट नीति तथा कार्यक्रम ल्याउनु असुहाउदो भएको प्रतिकृया दिए ।
यद्यपी अधिकारीले स्थानीय तहको दोस्रो चरणको चुनाव र माघ ७ भित्र तीनै चरणको निर्वाचन गर्ने सरकारी प्रतिवद्धतालाई सकारात्मक रुपमा लिएको भन्दै त्यसलाई एमालेले सम्मान गर्ने बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल