संविधानको स्वीकार्यता बढाउन भएको प्रयासको राष्ट्रपतिबाट सरहाना

संविधानको स्वीकार्यता बढाउन भएको प्रयासको राष्ट्रपतिबाट सरहाना

काठमाडौं, जेठ ११–राष्ट्रपति विद्यादेभी भण्डारीले सवै दलको सहकार्यमा संविधानको स्वीकार्यता बढाउन भएको प्रयासको सह्राना गरेकी छन् ।
प्रथम चरणको निर्वाचन सफल भइसकेको र सरकार दोस्रो चरणको निर्वाचन गर्न लागिएको भन्दै उनले प्रशंशा गरिन्  ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल