संसद बैठक आधा घण्टाका लागि स्थगित

संसद बैठक आधा घण्टाका लागि स्थगित

काठमााडौं, जेठ ११– ब्यवस्थापिका संसदको बैठक आधा घण्टाका लागि स्थागित भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संसद बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।

सभामुख ओनसरी घर्तीले राष्ट्रपति भण्डारीलाई विदाइ गरेपछि आधा घण्टापछि पुनः बैठक बस्ने घोषणा गरेकी हुन् ।
सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपति भण्डारी फर्किएकी छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल